भवन निर्माण कार्यमा आर्थिक तथा भौतीक सहयोग प्रदान गर्ने व्यक्ति तथा संस्थाहरु यस प्रकार छन् ।
१ बालकोट गा।वि।स को सहयोगमा बालविनायक प्रा।वि बाट ५ आना २ पैसा १ दाम बरावरको जग्गा प्राप्त भएको छ ।
२ बालकोट गा।वि।स बाट गत बर्ष ५ लाख सहयोग उपलब्द्ध गराएको थियो भने यस बर्ष ६ लाख उपलब्द्ध गराउने जानकारी प्राप्त भएको छ ।
३ समाज सेवी श्री मधुसुधन सिलवाल ज्यू बाट आफूले यस भवनको एक तल्ला निर्माण को जिम्मा लिई रु ६५०००० सम्म सहयोग गर्ने वचन व्यक्त गर्नुभएको छ जस मध्य रु १०४००० रकम प्रप्त भैसकेको छ ।
४ नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपूर बाट रु २ लाख सहयोग उपलब्द्ध भएको छ ।
५ यस उप-शाखाका सल्लाहकार श्री पूरण वहादुर वानिया क्षेत्री ज्यू बाट रु २५००० नगद र प्रत्यक तल्लामा ५०।५० बोरा सिमेन्ट गरी करिब रु १३७००० सहयोग गर्नु भएको छ भने श्री लव कुमार कार्की ज्यू बाट रु १०५५५५ उद्धव सिलवाल ज्यू बाट १०५५५५ राजु खड्का ज्यू बाट ११०००० राजन खड्का ज्यू बाट १०५५५५ िशंह बहादुर कमचार्य ज्यू बाट १०५५५५ सहयोग प्राप्त भएको छ । त्यसै गरी हेमन्त कुमार कार्की ज्यू बाट रु ५५५५५ रोहित बा। राणा क्षेत्री ज्यू बाट रु ४०००० नारायण प्रसाद साजेल ज्यू बाट रु ३६००१ स्याम बहादुर स्मृती प्रतिष्ठान बाट रु २६६६६ गोविन्द । तुलसा ढकाल ज्यू बाट रु २८८९० भुपेन्द्र खत्री तथा सेर बहादुर कुवर मार्फत रु २७ हजार मुल्य बरावरको निर्माण सामाग्री दिवाकर सिलवाल उमेश सिलवालजयराज पौडेल हरिहर भण्डारी चन्द्र कृष्ण श्रेष्ठ कृष्ण मुरारी पौडेल र सजन सिलवाल ज्यू बाट रु २६०२६ सहयोग प्राप्त भएको छ । त्यसै गरि भोला िसंह सिलवाल ज्यू बाट रु २५५५५ मैत्रीय सहकारी बाट रु २७६५० के।पी अवाल ज्यू बाट रु २५५५५ तुलसी प्रसाद ढकाल ज्यू बाट रु २५५५५ र पवन िसंह शाक्य ज्यू बाट २५५५५ संकलन भएको छ ।
त्यसै गरी राजन खड्का ज्यू बाट रु २५१२५ गोविन्द पौडेल ज्यू बाट रु २५१०० जुन कुमार के।सी ज्यू बाट रु २५०२५ रामकुमार सिलवाल ज्यू बाट रु २५००१ तथा अजय दहाल ज्यू बाट रु २५००१ घनश्याम श्रेष्ठ मनोज कुमार थापा निरोज कार्की अबी केशर कट्टेल ज्यू बाट रु २५००० सहयोग प्रप्त भएको छ ।
करिव १ सय ६७ जना भन्दा बढीले रु ५००० भन्दा बढी सहयोग गर्नु भएको छ । करीव ८७ जानाले आजीवन सदस्यता ग्रहण गरी रु ११०० भन्दा बढी सहयोग गर्नु भएको छ ।
भवन निर्माण कार्यमा सिथिलता नआओस भन्नका लागी सह सचीव श्री जयराज पौडेल ज्यू बाट रु २००००० उमेश सिलवाल ज्यू बाट रु ४०००० दिवाकर सिलवाल तथा हरिहर भण्डारी ज्यू बाट ३० । ३० हजार तथा चन्द्र कृष्ण श्रेष्ठ ज्यू बाट २०००० निरव्याजी रुपमा ऋण सहयोग उपलब्द्ध गराउनु भएको छ । मैत्रीय बचत तथा ऋण सहकारी ले १ लाख बालकोट सहकारी तथा उपयोगी सहकारी बाट ५० । ५० हजार रुपैया कम ब्याजमा पछी सहयोग गाविने गरी ऋण उपलब्द्ध गराएको कुरा पनी जानकारी गराउन चाहन्छौं ।
वर्तमानमा झैं भबिष्यमा पनी याँहाहरुबाट यस्तै सहयोग उपलब्द्ध हुनेछ भन्ने बिश्वस लिएका छौं । यस उप-शाखा भवन निर्माण कार्यमा अर्थिक भौतीक र हर तवरले सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरु संघ संस्था बालकोट गा।वि।स सर्वदलिय संयन्त्र सहकारीहरु त्यसै गरी हामीलाई लामो समय सम्म निर्माण सामाग्रीहरु उदारोमा उपलब्द्ध गराईदिने र सहज रुपमा भवन निर्माण कार्य सम्पन्न गर्न सहयोग गर्ने ठेकेदार श्री रबि श्रेष्ठ लगायत सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं र आगामी दिनहरुमा पनी यस्तै सद्भाव राखी निस्वार्थ रुपमा सहयोगको अपेक्षा पनी राखेका छौं । हाम्रो मुल उद्देश्य बालकोट गा।वि।स भरी रहेका घरहरुमा ूएक घर एक रेडक्रस सदस्य भन्ने मूल नारा सफल बनाई यस नेपाल रेडक्रस सोसाइटी बालकोट उप-शाखाको सदस्यता लिई हामी सगै काधमा काध मिलाई मानविय सेवा कार्यमा अगाडी बढ्न सम्पूर्ण महानुभावहरुलाई अपील गर्न चाहन्छौं ।
जय रेडक्रस
More names to follow, just the page became too heavy to do it at once.. wait for more names.
ReplyDeleteAjha pani badi badi paisa uthauna baaki rahecha.. teta tira dhyan dine ho bhane ta finishing garna pugcha hola ho. Loan matra badayeko rahecha... tyo thula thula rakam bolne haru bata chai uthayeko rahenacha ho... ali dabab dinu paryo thula rakam bolne lai.. yo page ko prachaar garnu paryo aafno facebook bata ani ta laaj le pani dinchan ki... ki kasto lagcha ho? comment garnu hos...
ReplyDelete